हिब्रू 11:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 विश्वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 जासूसहरूलाई राम्रो स्वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्या नाश भइनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 वेश्या भएर पनि राहाबले विश्वासकै भरमा परमेश्वरका कुरा नमान्नेहरूका साथमा मर्नुपरेन किनभने तिनले त्यहाँ सुराक लिन गएका इस्राएलीहरूलाई स्वागत गरेकी थिइन्। Viz kapitolaपवित्र बाइबल31 राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्। Viz kapitola |