Online Bible

- Reklamy -




हिब्रू 11:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्‍वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 ज्‍येष्‍ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन्‌ भनेर तिनले विश्‍वासद्वारा निस्‍तार-चाड़को विधि पालन गरे र रगत छर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 विश्‍वासकै भरमा उनले मुक्ति दिवस मनाए, ढोकामा बलिको रगत छर्के। जेठाहरू मार्ने मृत्‍युदूतले इस्राएलीहरूका जेठाहरूलाई नछोओस् भनी उनले यसो गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।

Viz kapitola kopírovat




हिब्रू 11:28

Následuj nás:

Reklamy


Reklamy