हिब्रू 11:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पापमा एक छिनको सुख भोग्नुभन्दा परमेश्वरकै भक्तहरूसँग दु:ख भोग्न उनले मन पराए। Viz kapitola |