हिब्रू 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यही विश्वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूको विश्वासद्वारा नै उहिलेका मानिसहरूलाई परमेश्वरले मन पराउनुभयो। Viz kapitolaपवित्र बाइबल2 प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो। Viz kapitola |