हिब्रू 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यद्यपि परमेश्वरले तिनलाई भन्नुभएको थियो, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको थियो, “इसहाकबाट नै तेरो वंश बढ्नेछ।” Viz kapitola |