Online Bible

- Reklamy -




हिब्रू 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन्‌ भन्‍ने कुरा प्रष्‍ट हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसो भन्‍नेहरूले त आफ्‍नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्।

Viz kapitola kopírovat




हिब्रू 11:14

Následuj nás:

Reklamy


Reklamy