हिब्रू 10:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 किनकि धर्मशास्त्रमा लेखिएको छ, अब केही बेरमा, “उहाँ, जो आउँदैहुनुहुन्छ, आउनुहुनेछ, विलम्ब गर्नुहुनेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 किनकि अब एकै छिनमा, “आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 धर्मशास्त्रमा लेखिएको छ, “अब आउनुहुने आइहाल्नुहुनेछ, बियाँलो गर्नुहुनेछैन।” Viz kapitolaपवित्र बाइबल37 चाँडै नै, “जो आउनु हुँदैछ आउनुँ नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन। Viz kapitola |