Online Bible

- Reklamy -




हिब्रू 10:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 परमेश्‍वरकै मनपर्ने काम गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू पाउन तिमीहरू धीरजी होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।

Viz kapitola kopírovat




हिब्रू 10:36

Následuj nás:

Reklamy


Reklamy