Online Bible

- Reklamy -




हिब्रू 10:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यसकारण आफ्नो आत्मविश्‍वास नत्याग, जसमा ठूलो प्रतिफल छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यसैकारण हरेस नखाओ। तिमीलाई यसको ठूलो इनाम मिल्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।

Viz kapitola kopírovat




हिब्रू 10:35

Následuj nás:

Reklamy


Reklamy