Online Bible

- Reklamy -




हिब्रू 10:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिमीहरूले कैदमा हुनेहरूसँग सहानुभूति देखाएका थियौ, र आफ्ना सम्पत्ति खुशीसाथ लुटिन दिएका थियौ; किनकि तिमीहरूसित अझ उत्तम र स्थायी सम्पत्ति छन् भनी तिमीहरूले जानेका थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 कैदमा परेकाहरूलाई साथ दियौ। आफूसँग भएका सबै धन-सम्‍पत्ति लुटिंदा पनि खुसीसाथ सह्यौ। किनभने सधैँभरि रहिरहने अझ ठूलो सम्‍पत्ति आफैंसँग छ भन्‍ने कुरा तिमीहरूलाई थाहा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।

Viz kapitola kopírovat




हिब्रू 10:34

Následuj nás:

Reklamy


Reklamy