हिब्रू 10:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 पहिलेका ती दिनहरूलाई सम्झ, जब तिमीहरूले स्पष्टसँग सत्य बुझेपछि कसरी कष्टहरू बीचको सङ्घर्षमा स्थिर रहेका थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 ती अघिका दिनहरूलाई सम्झ, त्यस बेला प्रकाश पाएपछि तिमीहरू कष्टहरूसहित कठोर सङ्घर्षमा स्थिर रहेका थियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 ती अघिका दिनहरूलाई याद गर। परमेश्वरको ज्योती पाएपछि तिमीहरूले धेरै दु:ख भोग्नुपर्यो। तापनि तिमीहरूले हार खाएनौ। Viz kapitolaपवित्र बाइबल32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। Viz kapitola |