हिब्रू 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर यी बलिदानहरूले मानिसलाई वर्षेनी आफ्ना पापहरूको सम्झना मात्र गराउँछ Viz kapitolaपवित्र बाइबल3 यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ। Viz kapitola |