Online Bible

- Reklamy -




हिब्रू 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हामी विश्‍वासको निश्‍चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्‍वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 खराब विवेकबाट हाम्रा मन चोख्‍याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्‍का विश्‍वासले निर्धक्‍क भएर हामी परमेश्‍वरकहाँ जाऔं।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

Viz kapitola kopírovat




हिब्रू 10:22

Následuj nás:

Reklamy


Reklamy