हिब्रू 10:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 परमेश्वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 परमेश्वरको घरानामा हाम्रा एक जना महान् पूजाहारी हुनुभएको हुनाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमेश्वरको घरमा अधिकारसम्पन्न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। Viz kapitola |