Online Bible

- Reklamy -




हिब्रू 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 नत्रता बलि चढ़ाउने काम रोकिनेथिएन र? किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्‍यसपछि पापको चेतना हुनेथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पशु बलिले पूरै शुद्ध पार्न सक्‍ने भए किन घरीघरी बलि चढाउनुपर्थ्‍यो? यदि त्‍यसले बलि चढाउनेहरू शुद्ध हुने भए त सधैँको लागि एकै चोटि शुद्ध हुनेथियो अनि पूरै शुद्ध भई तिनीहरूका विवेकमा पाप रहनेथिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।

Viz kapitola kopírovat




हिब्रू 10:2

Následuj nás:

Reklamy


Reklamy