हिब्रू 10:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि जब यी क्षमा हुन्छन्, तब पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अब जहाँ यी सबैको क्षमा हुन्छ, त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यसकारण यी सबै पाप क्षमा भएपछि फेरि पाप मेटाउन बलिदान चाहिएन। Viz kapitolaपवित्र बाइबल18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन। Viz kapitola |