हिब्रू 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पापबाट शुद्ध पारिएका जतिलाई उहाँले एउटै बलिदानले सधैँको लागि सिद्ध पार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल14 एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ। Viz kapitola |