हिब्रू 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर जब यी प्रधान पुजारीले सधैँको लागि पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभयो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर ख्रीष्टले चाहिँ सधैँभरिलाई पुग्ने गरी पापको लागि एउटै मात्र बलि चढाउनुभयो। यही काम सकेर उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। Viz kapitolaपवित्र बाइबल12 तर ख्रीष्टले पापको निम्ति सँघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो। Viz kapitola |