हिब्रू 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एक पल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने येशू ख्रीष्टले परमेश्वरको इच्छा पूरा गर्नुभयो। यसैले सधैँभरि हुने गरी एकै चोटि आफ्नै शरीरलाई बलि दिएर उहाँले हामी सबैलाई पापबाट शुद्ध पार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो। Viz kapitola |