Online Bible

- Reklamy -




हिब्रू 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ठीक कुरा तपाईं मन पराउनुहुन्‍छ र झूटो कुरालाई तपाईंले घृणा गर्नुहुन्‍छ। त्‍यसैकारण परमेश्‍वरले, अँ, तपाईंका परमेश्‍वरले तपाईंलाई छान्‍नुभयो अनि तपाईंका साथीहरूभन्दा कता हो कता बढ्ता सम्‍मानको आनन्‍द तपाईंलाई दिनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई, तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”

Viz kapitola kopírovat




हिब्रू 1:9

Následuj nás:

Reklamy


Reklamy