हिब्रू 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर पुत्रको बारेमा परमेश्वर भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको राज्य सधैँभरि रहनेछ। तपाईंले न्यायसँग राज्य गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो: “हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ। न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ। Viz kapitola |