हिब्रू 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 स्वर्गदूतहरूचाहिँ के हुन् त? परमेश्वरको सेवा गर्ने आत्माहरू मात्र हुन्। उहाँले नै तिनीहरूलाई मुक्ति पाउनेहरूलाई सघाउनको लागि पठाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्। Viz kapitola |