हिब्रू 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कुनै समयमा यसो भन्नुभयो, “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर कुन स्वर्गदूतलाई उहाँले कहिले यसो भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ”? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कुनचाहिँ स्वर्गदूतलाई परमेश्वरले यसो भन्नुभयो र, “तिम्रो शत्रुलाई तिम्रो अघि नझुकाएसम्म तिमी मेरो दाहिनेपट्टि बस।” Viz kapitolaपवित्र बाइबल13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई कहिल्यै भन्नुभएनः “तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।” Viz kapitola |