हिब्रू 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 उहिलेको समयमा परमेश्वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल1 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। Viz kapitola |