हाग्गै 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 ‘तिमीहरू इजिप्टबाट निस्केर आउँदा मैले तिमीहरूसँग यही करार बाँधेको थिएँ। अनि मेरो आत्मा तिमीहरूका बीचमा छ। तिमीहरू भयभीत नहोओ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “तिमीहरू मिश्रदेशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरू मिश्रबाट निस्किआउँदा म सदा तिमीहरूसित रहनेछु भनी मैले प्रतिज्ञा गरेको थिएँ। म अझसम्म तिमीहरूसित छु, यसकारण नडराओ। Viz kapitolaपवित्र बाइबल5 परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’ Viz kapitola |