Online Bible

- Reklamy -




हाग्गै 2:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘मेरो सेवक, शालतिएलको छोरो, यरुबाबेल, म तँलाई लिनेछु’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘र तँलाई मेरो औँठी-छापजस्तै बनाउनेछु; किनकि मैले तँलाई रोजेको छु,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्‍तै तुल्‍याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान्‌ परमप्रभु यही घोषणा गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यस दिन तँ मेरो सेवक यरुबाबेललाई म राख्‍नेछु र मेरो नाममा शासन गर्न नियुक्त गर्नेछु। मैले रोजेको मानिस तँ नै होस्।” सर्वशक्तिमान् परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किनभमे मैले तिमीलाई रोजेकोछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।

Viz kapitola kopírovat




हाग्गै 2:23

Následuj nás:

Reklamy


Reklamy