Online Bible

- Reklamy -




हाग्गै 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “शालतिएलको छोरा, यहूदाका राज्यपाल यरुबाबेल, यहोसादाकको छोरा, प्रधान पुजारी, यहोशू र बाँकिरहेका मानिसहरूसँग कुरा गर्। तिनीहरूलाई सोध्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “शालतिएलको छोरो यहूदाको राज्‍यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले हाग्‍गैलाई यहूदाका बडा-हाकिम यरुबाबेल, मुख्‍य-पूजाहारी यहोशू र कैदबाट फर्किआएका मानिसहरूलाई यसो भन्‍न लगाउनुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन,

Viz kapitola kopírovat




हाग्गै 2:2

Následuj nás:

Reklamy


Reklamy