Online Bible

- Reklamy -




हाग्गै 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “ ‘अब आजको दिनदेखि उसो यस कुरामा होसियारीसाथ विचार गर; याहवेहको मन्दिर बनाउँदा एक ढुङ्गामाथि अर्को ढुङ्गा राख्दा अगिको अवस्था कस्तो थियो, सो विचार गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “‘विचार गर, आज उप्रान्‍त यस कुरामाथि राम्ररी विचार गर। परमप्रभुको मन्‍दिर बनाउँदा ढुङ्गामाथि ढुङ्गा लगाउन अघि स्‍थिति कस्‍तो थियो? विचार गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई के भएको छ, सो तिमीहरू देख्‍दैनौ? तिमीहरूले फेरि मन्‍दिर निर्माण गर्न थाल्‍नुअघि

Viz kapitola kopírovat

पवित्र बाइबल

15 “‘तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?

Viz kapitola kopírovat




हाग्गै 2:15

Následuj nás:

Reklamy


Reklamy