Online Bible

- Reklamy -




हाग्गै 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: व्यवस्थाले के भन्छ सो पुजारीहरूलाई सोध्:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘पूजाहारीहरूलाई व्‍यवस्‍थाले के भन्‍छ सोध्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 उहाँले भन्‍नुभयो, “यससम्‍बन्‍धी व्‍यवस्‍थाले के भन्‍छ, सो पूजाहारीहरूलाई सोध,

Viz kapitola kopírovat

पवित्र बाइबल

11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।

Viz kapitola kopírovat




हाग्गै 2:11

Následuj nás:

Reklamy


Reklamy