हाग्गै 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 दारा राजाको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, याहवेहको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 दाराका राज्यको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दारा महाराजा भएको दोस्रो वर्ष, नवौं महिनाको चौबीसौं दिन सर्वशक्तिमान् परमप्रभु फेरि हाग्गै अगमवक्तासित बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल10 फारसका राजा दाराको दोस्रो बर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो। Viz kapitola |