हाग्गै 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 सातौँ महिनाको एक्काइसौँ दिनमा, याहवेहको वचन अगमवक्ता हाग्गैद्वारा आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सातौँ महिनाको एक्काईसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यही वर्ष सातौं महिनाको एक्काइसौं दिन परमप्रभु फेरि हाग्गै अगमवक्ताद्वारा बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल1 सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो। Viz kapitola |