हाग्गै 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका आ-आफ्ना चालको होशियारीसाथ विचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले आफ्ना चाल राम्ररी विचार गर। Viz kapitolaपवित्र बाइबल7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच! Viz kapitola |