हाग्गै 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “के यो भवन भग्नावशेष अवस्थामा रहेको बेला तिमीहरू आफूचाहिँ बुट्टेदार काठले सजिएको घरमा बस्ने समय हो र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “हे मेरा मानिसहरू हो! मेरो मन्दिर जीर्ण भएको छ र तिमीहरूचाहिँ कसरी असल घरहरूमा बास गर्दछौ? Viz kapitolaपवित्र बाइबल4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ? Viz kapitola |