हबकूकको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 परमेश्वर तेमानबाट आउनुभयो, पवित्र परमेश्वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वर फेरि तेमानबाट आउँदै हुनुहुन्छ, पवित्र परमेश्वर पारानका डाँडाहरूबाट आउँदै हुनुहुन्छ। उहाँको महिमाले स्वर्ग ढाकिन्छ, पृथ्वी उहाँको प्रशंसाले भरिएको छ। Viz kapitolaपवित्र बाइबल3 परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ, आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो। Viz kapitola |