हबकूकको पुस्तक 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने, तर तपाईं सुन्नुहुन्न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्न? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हे परमप्रभु! कहिलेसम्म मैले तपाईंलाई सहायताको निम्ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्ती सुन्नुहुन्छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्छ? Viz kapitolaपवित्र बाइबल2 हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? Viz kapitola |