उत्पत्ति 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूचाहिँ फल्दै-फुल्दै जाओ। पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मून्, र संख्यामा तिनीहरूको वृद्धि हुँदैजाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तेरा धेरै छोरा-छोरी होऊन् र तेरा सन्तानले सारा पृथ्वीभरि बास गरून्।” Viz kapitolaपवित्र बाइबल7 “अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।” Viz kapitola |