उत्पत्ति 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 ती कुराहरू तिमीहरू अब खान सक्नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्छौ। म ती सबै तिम्रा आहारका निम्ति दिँदछु। Viz kapitolaपवित्र बाइबल3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु। Viz kapitola |