उत्पत्ति 9:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनले यो पनि भने, “शेमका याहवेह, परमेश्वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्यका होऊन्, कनान त्यसको दास होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभु शेमका परमेश्वरलाई प्रशंसा गर! कनान शेमको कमारो हुनेछ। Viz kapitolaपवित्र बाइबल26 तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्। कनान उसको दास बनियोस्। Viz kapitola |