उत्पत्ति 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब उनले भने, “कनानमाथि सराप परोस्, त्यो आफ्ना दाजुहरूको कमारो हुनेछ। Viz kapitolaपवित्र बाइबल25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।” Viz kapitola |