उत्पत्ति 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 माटोमा काम गर्ने नोआले दाखबारी लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 नोआ एक किसान थिए, दाखबारी लाउने पहिलो मानिस उनी नै थिए। Viz kapitolaपवित्र बाइबल20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए। Viz kapitola |