उत्पत्ति 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्त पृथ्वी भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 नोआका यी तीन छोराहरू पृथ्वीका सबै मानिसहरूका पुर्खा भए। Viz kapitolaपवित्र बाइबल19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो। Viz kapitola |