Online Bible

- Reklamy -




उत्पत्ति 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जहाजबाट बाहिर निस्‍किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्‌। हामचाहिँ कनानका पिता थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 नाउबाट निस्‍किआउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हाम कनानका बुबा थिए)।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)

Viz kapitola kopírovat




उत्पत्ति 9:18

Následuj nás:

Reklamy


Reklamy