Online Bible

- Reklamy -




उत्पत्ति 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्‍वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जुन बेला बादलमा इन्‍द्रेनी देखा पर्छ, म त्‍यो हेरेर यो सधैँको करारलाई सम्‍झनेछु, जो परमेश्‍वर र पृथ्‍वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 जब बादलमा इन्‍द्रेणी देखा पर्दछ, म त्‍यसलाई देखेर आफूले पृथ्‍वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 9:16

Následuj nás:

Reklamy


Reklamy