उत्पत्ति 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 म बादलमा मेरो इन्द्रेनी राख्तछु, र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म मेरो धनु बादलमा राख्नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो। Viz kapitola |