Online Bible

- Reklamy -




उत्पत्ति 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तथा जहाजबाट तिमीहरूसित निस्‍केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्‍वीका सबै जीव-जन्‍तुहरूसित म मेरो करार स्‍थापित गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सबै जिउँदा प्राणीहरूसित सम्‍पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्‍किआउने हरथोकसित यो करार बाँध्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु।

Viz kapitola kopírovat




उत्पत्ति 9:10

Následuj nás:

Reklamy


Reklamy