उत्पत्ति 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यही बीचमा नोआले पानी सुक्यो कि सुकेन भनी हेर्न एउटा ढुकुर उडाए। Viz kapitolaपवित्र बाइबल8 त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए। Viz kapitola |