Online Bible

- Reklamy -




उत्पत्ति 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पानी दशौँ महिनासम्म लगातार घट्दै गयो; अनि दशौँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दशौँ महिनासम्‍म पानी लगातार घट्‌दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पानी घट्दै गयो र दशौँ महिनाको पहिलो दिनमा पहाडका टाकुराहरू देखा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।

Viz kapitola kopírovat




उत्पत्ति 8:5

Následuj nás:

Reklamy


Reklamy