उत्पत्ति 8:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब गहिरा मूलहरू र आकाशका पानीका बाँधहरू बन्द भएका थिए, र आकाशबाट पानी पर्न रोकिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पृथ्वीमुनिका पानीका मूलहरू सुके र आकाशका पानीका ढोकाहरू थुनिए। वर्षा बन्द भयो Viz kapitolaपवित्र बाइबल2 आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। Viz kapitola |