Online Bible

- Reklamy -




उत्पत्ति 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्‍तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्‍वीमा प्रशस्‍त गरी बढून्, र तिनीहरू पृथ्‍वीमा फैलिँदै र संख्‍यामा वृद्धि हुँदैजाऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सबै चरा-चुरुङ्गी र पशुहरू पनि आफूसँग बाहिर लैजा र तिनीहरू बढ्दै जाऊन् र पृथ्‍वीभरि फैलिऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 जहाजमा तँसँग जे जति चराहरू, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरू ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउन्।”

Viz kapitola kopírovat




उत्पत्ति 8:17

Následuj nás:

Reklamy


Reklamy