Online Bible

- Reklamy -




उत्पत्ति 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्‍चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यो ढुकुर साँझमा तिनीकहाँ फर्क्‍यो। त्‍यसको चुच्‍चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्‍ने नोआले थाहा पाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 चुच्‍चामा भद्राक्षको एउटा कलिलो पात च्‍यापेर त्‍यो साँझमा नोआकहाँ फर्की आयो। तब नोआले पानी घटेछ भनी थाहा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 8:11

Následuj nás:

Reklamy


Reklamy